सामान्य स्तरमा घरमै आफैले सहज
रुपमा यी नियमहरुको पालना गर्नाले सद्य कष्टबाट निवारण मिल्दछ । लामो समयको
अनुसन्धान र प्रयोगबाट सिद्ध भएका यी
तरिकाहरुलाई आफ्नो जीवनमा सामेल गरौं आनन्दित जीवन बाचौं ।
(१)
टाउको
दुखेमा दुवै हातको कुहिना माथि सल अथवा डोरीले मज्जाले कसेर बाँधिदिनु पर्छ। यसो
गर्नाले ५-७ मिनेटमै टाउको दुखाई कम हुनेछ। कुहिनालाई जोडसंग बाँध्नु पर्छ जसले
गर्दा विरामीलाई केहि कठिन अनुभव होस् साथै उसको ध्यान टाउकोबाट हटेर त्यहि दुखाई
भएको ठाउँमा केन्द्रित होस्।