Home » Posts filed under टुक्का ठट्टा
Sunday, February 10, 2013
Saturday, February 9, 2013
Monday, December 3, 2012
टुक्का हरु
हाम्रा देशका लाटा ।।
सानै रैछन हाम्रा देशका ।
साम्राज्यबादका गोटा ।।
सबै बढे माथि माथि ।
सानै छन देशका पाटा ।।
बिश्वमै गुलाम छैन ।
धमीराले खाएका खाता ।।
Saturday, August 25, 2012
दुइ सेर.......मोति
..........
आँखी भाउ र तरबार तिम्रो फलाम भो मोति
तिम्रै सम्झनामा यो सब्द सलाम भो मोति.......
गजलको मुना रोप्ने तिम्रो कोमल हात
जयन्तिको यो पलमा तमाम भो मोति............



