आजभोली मद्होसी रात भेट्दै छु ।
आङै सिरिङ्ग्याउने हात भेट्दैछु ।।
आगो-आगोको टक्कर हुँदैछ त्यसैले ।
सिथिल तनमा यौवनको मात भेट्दैछु ।।
उसले हल्ला चलाएछ मेरो बारे यस्तो ।
पानी नचल्नेसंग सुत्यो भन्ने जात भेट्दैछु ।।
उ खोज्दै थियो रात बिताउने हरूलाई ।
ईमान ईज्जत बिकाउने बात भेट्दैछु ।।
आङै सिरिङ्ग्याउने हात भेट्दैछु ।।
आगो-आगोको टक्कर हुँदैछ त्यसैले ।
सिथिल तनमा यौवनको मात भेट्दैछु ।।
उसले हल्ला चलाएछ मेरो बारे यस्तो ।
पानी नचल्नेसंग सुत्यो भन्ने जात भेट्दैछु ।।
उ खोज्दै थियो रात बिताउने हरूलाई ।
ईमान ईज्जत बिकाउने बात भेट्दैछु ।।














