तिरस्कार र बेदनामा गीतमैले सुनु कति
माया लाई बिचैबाट छोडी दिने निष्ठुरीलाई
हरपलमा सम्झीएर उस्कैलागी रुनु कति
जुनी जुनी साथ दिन्छु मनेर तड्पाउने लाई
बाटो बिचमै छाडी दिदा बिसम्बार हुनु कति
हुन्न रैछ माया लाउन तिरस्कार पाईदो रैछ
बाँच्ने आट गर्छु तर आशुले मन धुनु कति
अब बाँच्ने शाहस ल्याउछु तिम्ले छाडी गएपिन
बिगतका सम्झनालाई कल्पिएर बुनु कति
0 comments:
Post a Comment