Monday, December 3, 2012

टुक्का हरु

बिस्तारबादका बाठा ।
हाम्रा देशका लाटा ।।

सानै रैछन हाम्रा देशका ।
साम्राज्यबादका गोटा ।।

सबै बढे माथि माथि ।
सानै छन देशका पाटा ।।

बिश्वमै गुलाम छैन ।
धमीराले खाएका खाता ।।

जति छाउने आए पनि ।
उस्तै छन टिनका पाता ।।

0 comments:

Post a Comment