Saturday, August 25, 2012

निर्णय

मनले मलाई
सधै दोधार मा राख्ने काम गर्यो
हरेक पल

सहि निर्णय लिन चाहन्थे
तर
भाग्यको पनि हात हुदो रहेछ क्यारे
मलाई कहाँ बाट
कहाँ पुर्यायो
हरेक पल केहि सिकायो

फेरी पनि म
दोधारमै छु
केहि निर्णय लीनै
सकेको छैन .....................

0 comments:

Post a Comment