Saturday, August 25, 2012

म दुसित भएछु

खै कता छौ तिमि
आफ्नो आँखा अगी तिमीलाई छाम्दैछु
यो अन्धो संसारमा
आज
म आफै अन्धो भएछु कि सायद
यहाका हरेक मान्छे
दुसित छन्

मलाई पनि
तेही दुसित नजरले हेर्दैछन

हरेक पल पल
तिमीलाई खोज्दा खोज्दै
म दुसित भएछु
यो संसारमा ..................

0 comments:

Post a Comment