Sunday, October 14, 2012

सताएको याद आउन्छ


माया हाम्रो गाडा थियो ,सताएको याद आउन्छ !!
यसो गरौ उसो गरौ ,बताएको याद आउन्छ् !!

बडीगाड नै बनेर बसे उनको पिरथी मा
त्यो जाडो मा बाहिर ,खटाएको याद आउन्छ !

हुन्न हुन्न मेरो हजुर पाप लाग्छ के मेरो राजा
भन्दै मेरो हात ,हटाएको याद आउन्छ् !

रिसाएर उठी हाले ढोका खोली घर गए
नरिसाउन भन्दै म्यासेज ,पठाएको याद आउन्छ !!

{बाबु} डिएनके कुवर
Radio Technician Dnk kunwar
ktm

1 comments: