Monday, January 28, 2013

एक्लै नै रमाउछु ।

म एक्लो छु एक्लै नै रमाउछु ।
नजिस्काउ है आफै घमाउछु ।। 

 

मैलेत एकतर्फि माया गरेछु ।
धेरै मायाको भिख कमाउछु ।।

तिमी धन खोज्ने मान्छे रैछौ ।
मत गरिबीमै खुसि जमाउछु ।।

पैसामा माया खोज्दै छौ तिमी ।
मलैल बोलीमा माया थमाउछु ।।

कमल पौडेल {कल्पित शखा}
बाणगंगा ५ कपिलबस्तु

0 comments:

Post a Comment