Wednesday, April 10, 2013

म जबरजस्ती गजल लेख्छु ||

||...................मुक्तक ..............||

म जबरजस्ती गजल लेख्छु |
नमिलेको बेकार पजल लेख्छु ||

घोरिनु पर्छ सब्द खोज्नलाई |
मान्दैन मन  पल पल लेख्छु ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-१२-२८ गते

0 comments:

Post a Comment