Thursday, June 4, 2015

छोड मोह र जन्जाल सबै |

न  यहाँ रबि हुन्छ  |
न राम्रो छबि हुन्छ ||

मौलिकता हुने पो |
वास्तविक कबि हुन्छ ||

तिमि आनन्दित किन |
चेपरेमा ठगि हुन्छ  ||



सुखमा साथको के अर्थ |
दुखमा पो संगी हुन्छ ||

छोड मोह र जन्जाल सबै |
अनि जीवन आनन्दी हुन्छ ||

0 comments:

Post a Comment