नमस्कार अनि अभिवादन कार्यक्रम सोचमा शान्ति र बिकाशको आधार सामुदायिक रेडियो बुद्ध आवाज ८९.६ मेगाहर्ज बाणगंगा नगरपालिका-१०,गजेहडा र इन्टरनेट अनलाइनको www.buddhaawaaz.com मा एक्कै साथ सुन्न सक्नुहुनेछ | कार्यक्रम सोच सकारात्मक सोचको एउटा नया अध्याय हो जहाँ हामीले सकारात्मक संदेश फैलाउंदै हिंड्नु हुने व्यक्ति र सकारात्मक उर्जा सहितको पुस्तक बाचन तथा प्रबचन दिने गर्दछौ |आज हामी गाइको बिषयमा कुराकानी गर्दछौ योगो सोमराज र मौनी बाबा |
प्रस्तोता : योगी बालक
कार्यक्रम : सोच
समय : बिहान ८:१५ देखि ९ बजे सम्म
रेडियो : बुद्ध आवाज ८९.६
अनलाइन : www.buddhaawaaz.com
Contact :- nicekamal2010@gmail.com
yogibalak99@gmail.com
Blog :- www.nicekamal.blogspot.com
Call :- 9857051012,9847190238,9804449957
0 comments:
Post a Comment