Saturday, August 25, 2012

मेरो गल्ती होईन ........


मेरो गल्ती होईन सानु एकपल्ट माफ गर
तिम्रो मनका सबै तृष्णा एकपल्ट साफ गर

मैले तिम्रो नराम्रो त कैले सोंच्या थिईन
तिम्रो पिडा आजहेर एकपल्ट हाफ गर

जीन्दगीलाई बुझ्नु पर्छ हरेक मोडमा हेर
साना तिना झन्झाबातती एकपल्ट सखाप गर

संघर्ष तिम्ले गनुपर्छ जस्ता अबरोध आए पनि
खुसी लाई जोड्दै तिम्ले एकपल्ट खाप गर

0 comments:

Post a Comment