Friday, September 14, 2012

नायिकाको चाला

आजभोली का नायिकाको चाला देखेर गज़ल लेखे
आहा क्या राम्रा स्याउ जस्ता गाला देखेर गज़ल लेखे

फेसन पनि कस्तो हो कट्टु लाएर हिड्ने गर्छन
देखाउन नमिल्ने ठाउको छाला देखेर गज़ल लेखे

गरिब पनि कति हो लुगा नै नभए जस्तो
टाली टाली लगाएको टाला देखेर गज़ल लेखे

बा आमा नभए जस्तो जे पायो त्यहि गर्ने
यस्ता फिल्म हेर्न जाने साला देखेर गज़ल लेखे
................................................
   
Dnk kunwar
Arghakhanchi

0 comments:

Post a Comment