Wednesday, September 19, 2012

तिजको दिन देखे मैले

तिजको दिन देखे मैले चट्ट जिउडाल मिलेकी सानी
कुरा गर्न नजिक गाको हेर्नुस मन परिन नानी

लामो लामो कपाल उनको गोरो  रैछ अनुहार
परिचय गर्दै जादा ज्यादै मन खानी

जिन्दगीका पल साट्दै गर्यों त्यहिँ दिन हेर्नुस
रातो रातो चस्मा लाकी मन भित्रकी रानी

माया भन्ने कस्तो चिज एकै दिनमा बस्दो रैछ
माया गासम भनेको त कति चाडो मानि

0 comments:

Post a Comment