Wednesday, September 19, 2012

फिल्म चल्नको लागि नांगिनु पर्दैन

          फिल्म चल्नको लागि नांगिनु पर्दैन यो भनाइ हो गोपी कृष्ण टि भी फिम्लीले आयोजना गरेको को बन्छ कलाकारका बिजेता दिपक पाण्डे लक्की को सामुदायिक रेडियो बुद्ध अवाजको फिम्ली कार्यकर्ममा अन्तरबार्ता दिदै दिपक ले भने फिल्म चल्न त राम्रो कथा र जिबन्त अभिनय गर्नु पर्छ भन्छन अहिलेको अबस्थामा फिल्म छेत्रमा पैसा हालेर हिरो बन्नेहरुको बिगबिगी बढेको र सेक्स र छाडा सब्द प्रयोग गर्ने त विभिन्न स्क्यान्डल बाट चर्चामा आएर दर्सकलाई हल सम्म तान्ने गरेको भन्दै यसले फिल्म चेत्रलाई नै धरासाई बनाउने उनि भन्छन फिल्म भनेको तेस्तो चिज हो जसले जीवनलाई उतारेको हुन्छ र त्यो उतार्ने खालको अभिनय र सम्बाद भएन भने र गर्न सकेन भने फिल्म खल्लो हुने उनको भनाइ छ भारतमा अभिनय संगै धेरै थिएटर गरेका दिपकले भारत बाटै स्नातकोत्तर गरेका छन्
नेपाली फिल्म उधोगमा राम्रो सम्भावना बोकेका दिपक अभिनयमा निकै अब्बल छन् येही असोज १९ गते बाट अल नेपाल रिलिज हुन लागेको फिल्म मेरो भाई मा उनले समाज र घरपरिवार बाट धोका पाएको युवाको चरित्र निर्वाह गर्दै आफुले यो फिल्म मा जिबन्त अभिनय गरेको बतायकाछन् फिल्म को हिसाबले भने यो उनको पहिलो फिल्म हो चलचित्र माई ब्रदर मा सुमिना घिमिरे जिबन लुइँटेल र दिपक पाण्डे उर्फ लक्की को मुख्य भूमिका रहेको छ फिल्म बिष्णु भट्टराईले निर्देशन गरेका हुन.............

0 comments:

Post a Comment