Saturday, January 19, 2013

हाम्रो फेसबुकमा ।

अनेक थरी फोटो हुन्छ हाम्रो फेसबुकमा ।
इष्ट बढ्छन हरेक पल राम्रो फेसबुकमा ।।

बिकृति र बिसङ्गती हुन्छ यहाँ अनेक थरी ।
राजनितीको खेदो खन्ने नराम्रो फेसबुकमा ।।

टाढै भाका साथीभाइमा भेट गराइ दिन्छ ।
पलमै फोटो टेग हुने चाम्रो फेसबुकमा ।।

सदुपयोग दुरुपयोग सबै हुन्छ फेसबुकमा ।
आफ्नो फोटो राख्दा त मराम्रो फेसबुकमा ।।


0 comments:

Post a Comment