Saturday, January 26, 2013

मुक्तक एक पिडा अनेक !!!


...................................
हरेक दिन ढुङ्गा चपाउँदैछु ।
फूल्ने त्यो थुङ्गा चपाउँदैछु ।।

हरेक दिन पिडामा बाँच्दा म ।
आशाका ती टुङ्गा चपाउदैछु ।।

मुक्तक
कमल पौडेल {कल्पित शखा }
बाणगंगा ५ कपिलबस्तु

0 comments:

Post a Comment