Sunday, February 10, 2013

दुइ मुक्तक

आज तिमि आइनौ मनै कस्तो भो
तिम्लाई देख्न पाइन झनै कस्तो भो 


थाहै नपाई मनमा बसेछौ खै कैले
भत भति पोल्यो हेर तनै कस्तो भो 

....................................................

आज किन किन तिम्लाई देख्न मन लाग्यो
तिम्रो नयेन सामु आफुलाई सेक्न मन लाग्यो
 
खै के हुन्छ के हुन्छ तिम्लाई देख्न नपाउदा
छटपटी यो मनको मनै फ़ेक्न मन लाग्यो

 




कमल पौडेल "शब्द शखा"
कपिलबस्तु

0 comments:

Post a Comment