Thursday, February 21, 2013

थाहै थिएन खै आज उसको डेट रहेछ |


थाहै थिएन खै आज उसको डेट रहेछ |
माया गर्ने प्रेमी संग उस्को भेट रहेछ ||

कस्तो अचम्म अजै उस्को छुट्टि रैछ |
पहिलेनै उनि दुइ प्रेमको सेट रहेछ ||

आजै भर्खर थाहा पाए हो  देखे देट्मा |
एक अर्कालाई भेट गराउने नेट रहेछ ||

 
सबै कुरा नेट बाटै गर्दा रैछन उनीहरु |
अनुहार देखाउने फेसबुकको गेट रहेछ ||

मायामा कुनै प्रस्न हुदैन भन्चन उनीहरु|
एक अर्कालाई मिलाउने सुन्य रेट रहेछ ||

0 comments:

Post a Comment