Wednesday, March 13, 2013

चाहन्थे अति भन्न सकिन |

चाहन्थे अति भन्न सकिन |
मायाको जग खन्न सकिन ||

सुनेको चाहन्छे उसले पनि |
प्रीतको फूल बन्न सकिन ||

डर लाग्छ सम्बन्ध देखि |
फोन न कति गन्न सकिन ||

मन पर्ने त धेरै हुन्छन रे |
तिम्रो प्रेम निफ़न्न सकिन ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-११-३० गते

0 comments:

Post a Comment