Friday, March 29, 2013

उ भन्छे माया गर्दिन तलाई

एक  मुक्तक

उ भन्छे माया गर्दिन तलाई
म जल्दै छु आजै देउ सलाई 

अनुहारमा सधै माया देखिन्छ
लाग्छ प्रेम गर्छे उसले मलाई

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु


0 comments:

Post a Comment