Sunday, April 21, 2013

एक मुक्तक :- थाहै भएन उ रबि भएछ ||

थाहै भएन उ रबि भएछ |
नाम चलेको कबि भएछ ||

अस्ति सामान्य देख्दै थें |
वाह मन छुने छवी भएछ ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०७०-०१-०९ गते बिहान

0 comments:

Post a Comment