Saturday, April 27, 2013
अनेकतामा एकता खोज्ने काम हुनुपर्छ ||
मान्छे आफ्नो नाम चलोस् भन्ने गर्दछ |
चल्नको लागि सहि सच्चा धाम हुनुपर्छ ||
यौटा मान्छे बोलेर देशका लागि केहि हुदैन |
हरेक गल्लिमा इन्कलाबको लाम हुनुपर्छ ||
आदर्शले चल्दैन यो संसारमा बाँच्नलाई |
हरेक मोड मोडमा चल्नलाई दाम हुनुपर्छ ||
कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०७०-०१-१४ गते साँझ
Labels:
गजल
0 comments:
Post a Comment