Sunday, September 29, 2013

क,का,कि,की जान्यौँ भने,

कविता
बालकहरूको लागी पढाउन उपयोगी सिर्जना सुझाब मागेँ है !
..............
हामि बालक हौं ,
उफ्रि उफ्रि पढ्छौँ नाचि नाचि पढ्छौँ ।

A,B,C,D पढ्यो भने ।
डक्टर ईन्जिनिएर बन्छौँ ।।

क,ख,ग,घ पढ्यो भने,...
राष्ट्र सेवी बन्छौँ ।

पढ्नु पर्छ 1,2,3,4,
हामि भगवान हौँ ।

उफ्रि उफ्रि पढ्छौँ.....

अ,आ,इ,ई पढ्यो भने,
ज्ञानी हामि बन्छौँ ।
क,का,कि,की जान्यौँ भने,
बोल्न जान्ने बन्छौँ ।

बोल्न जान्ने बन्यौँ भने,
राष्ट्र सेवी बन्छौँ ।

हामि बालक हौँ ,
उफ्रि उफ्रि पढ्छौँ नाचि नाचि पढ्छौँ ।

बालक बबुरो
2070\06\07

0 comments:

Post a Comment